मेरो बारेमा

आश्विन थपलिया

आश्विन थपलिया पेशागत वेब-डिजाइनर र ग्राफिक-डिजाइनर हुनुहुन्छ । पढाइको क्षेत्र नै सुचना प्रबिधी भएकाले यिनै विषयमा नया नया लेख लेख्नु, यिनै बिषयमा भिडियो बनाई  सबैलाई प्रबिधिको प्रयोग सिकाउनु नै  उहाँको रुची हो ।

उहाँले पर्याप्त मात्रामा बिध्यालय/क्याम्पस, कार्यालय/संस्था, ट्रेकिङ्ग/भ्रमण जस्ता बिभिन्न चर्चित वेबसाइटहरु बनाउनुको साथसाथै धेरै संस्थाहरुको लागि रचनात्मक र लोभलाग्दो 'बिज्ञापन' पनि बनाइसक्नु भएको छ ।

उहाँ पेशाबाहेक फ्री-ह्यान्ड, कोरल ड्र, सी-प्रोग्रमिंग र एसइओ पनि जान्नुहुन्छ । उहाँले अरुभन्दा सस्तो मूल्यमा सर्बश्रेष्ठ र गुणस्तरिय वेबसाइट बनाउनुहुन्छ ।