फेसबुक खाता कसरि डिलिट गर्ने ?

फेसबुक खाता डिलिट गर्नुपुर्ब जान्नुपर्ने कुराहरु: 


  • आक्रोस, आवेगमा आएर फेसबुक डिलिट गर्न लाग्नु भएको हो भने कृपया कुल डाउन हुने तरिका खोज्नुहोला 
  • सर्बप्रथम, तपाइको खाता दुइ हप्ता (१४ दिन) को लागि बन्द हुनेछ, त्यस दुइ हप्ताको अबधिपछी भने सदाको लागि बन्द (डिलिट) हुनेछ  त्यो दुइ हप्ताको समयभित्रको समयमा डिलिट गर्न चाहनुभएको खाता Login नगर्नुहोला, अन्यथा डिलिट गर्न गरिएको अनुरोध निस्क्रिय (Cancel) हुनेछ 
  •  फेसबुक खाता Delete गर्नु र Deactivate गर्नुमा धेरै भिन्नता छ, Deactivate गरिएको खाता जुनैबेला Login गरेपछि स्वत सक्रिय हुनेछ भने Delete भएको खाता पुन: सक्रिय गराउन सकिदैन 
  •  तपाइको फेसबुकमा भएको सबै Data फेसबुक संग सुरक्षित हुन्छ तर डिलिट गरिसकेपछि त्यो Data तपाइको अधिकार भित्र पर्दैन र अरु बाहिरी मान्छे कसैले पनि हेर्न सक्दैनन्  त्यसैले फेसबुकमा अपलोड गरिएका सबै कुरा मेटिएर जानेछन् भन्दा फरक पर्दैन 
  • डिलिट गर्नु पुर्ब सबै चाहिने Data (फोटो, भिडियो, पोस्ट..) हरु डाउनलोड गरि सुरक्षित राख्नुहुन सल्लाह दिन्छु 


 डिलिट गर्ने लिंक:

फेसबुकको खाता डिलिट गर्ने असिसियल लिंक तल [ रातो बटन ] राखिदिएको छु, किल्क गरेपछि फेसबुक डिलिट गर्ने ठाउँमा Redirect हुनुहुन्छ, त्यहाँ तपाइको फेसबुकको अहिलेको Password इन्पुट गर्न सोधिनेछ, पासवर्ड इन्पुट गरेपछि डिलिट हुन् १४ दिन कुर्नुहोला 

[नोट: १४ दिनभित्र डिलिट गर्न अनुरोध गरिएको खाता login नगर्नुहोला]


* यो माथिको रातो बटनमा click गर्नुहोला l

Share on Google Plus

About Ashwin

0 comments:

Post a Comment