पिलेन बिनै उड्न सक्ने नेपालि युबक



भिडियो इडिट गर्ने क्रममा Adobe After effect को प्रयोग गरेर यस्सो उडेको जस्तो बनाउन खोजेको थिए l यो इफेक्ट मैले एउटा फिल्म का पात्र नाम ह्यांकक, जो छिनमै फुत्त फुत्त उडेर हराउन सक्थे, तिनै पात्र  द्वारा प्रभावित भएर बनाएको हो,  कस्तो भयो त हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राखेको छु l




Share on Google Plus

About Ashwin

0 comments:

Post a Comment